२०८२ अशोज ७, मङ्लबार

घटस्थापनामा ‘मैझारो’को टिजर सार्वजनिक

काठमाडौं – कार्तिक ७ गते प्रदर्शन मिति तय भएको नेपाली फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। बडादशैंको घटस्थापनाको अवसर पारेर निर्माण पक्षले सोमबार १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज[...]

अनमोल स्टारर ‘जेरी अन टप’को पहिलो गीत सार्वजनिक

काठमाडौं: यहि असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक भएको छ। बडा दशैंको घटस्थापनाको अवसरमा निर्माण ब्यानर अनन्या फिल्मस्ले सोमबार ‘कस्तूरी’ बोलको गीत[...]

बडादशैंको पहिलो दिन पशुपतिनाथमा ‘लज्जावती’ सिनेमाको शुभमुहूर्त, ३० दिनको छायांकन सेड्युल

काठमाडौं – राज बहादुर सानेको निर्देशनमा निर्माण हुन लागेको नेपाली सिनेमा ‘लज्जावती’ को शुभमुहूर्त सोमबार, बडादशैंको पहिलो दिन, घटस्थापनाको अवसर पारेर पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ। सिनेमाको शुभमुहूर्त सट[...]

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपाती (असोज १३) मा रिलिज हुने तयारीमा रहेको यो वर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको यस चलचित्रले कमेडीसँगै समसामयिक राजनीतिक यथार्थलाई[...]

‘महादशा’ मा निरुता सिंह र उत्तम प्रधान अनुबन्धित

नेपाली चलचित्र ‘महादशा’ ले आफ्ना मुख्य कलाकारको रूपमा लोकप्रिय अभिनेता उत्तम प्रधान र चर्चित नायिका निरुता सिंह लाई अनुबन्ध गरेको छ। निर्माण पक्षले दुवै कलाकारलाई स्वागत गरेको छ। उत्तम प्रधान[...]

‘बलिदान’ ट्रेलर सार्वजनिक : मातृभूमिको रक्षा र नायक समीर भट्टको एक्सन

काठमाडौं – नेपाली चलचित्र ‘बलिदान’को बहुप्रतिक्षित ट्रेलर शुक्रबार सार्वजनिक भएको छ। पोस्टर, टिजर र गीतमार्फत पहिले नै चर्को चर्चा कमाइसकेको यो चलचित्रले ट्रेलरमार्फत दर्शकमाझ थप उत्साह जगाएको छ। ट्रेलरको सुरुवातमा[...]

देशको पर्व, देशकै फिल्मलाई प्राथमिकता देऊ – दर्शकको माग

काठमाडौँ – यस वर्षको दशैं फूलपातीमा नेपाली फिल्म उद्योग असाध्यै व्यस्त हुँदैछ। एकै दिन चार बहुप्रतिक्षित चलचित्र रिलिज हुँदैछन् – अभिमन्यु च्याप्टर वान, बलिदान, हरि बहादुरको जुत्ता र माइतीघर। पहिले[...]

दशैंको फूलपातीमा रिलिज हुने ‘माइतीघर’को ट्रेलर सार्वजनिक

दशैंको फूलपातीको अवसर पारेर असोज १३ गते (फूलपाती) बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक गरिएको छ। मिलन तामाङको निर्देशनमा बनेको यो फिल्मको ट्रेलरमा कमेडी, प्रेम, विछोड[...]

‘परान’ को फर्स्टलुक सार्वजनिक, फिल्म कात्तिक १४ देखि हलहरूमा

काठमाडौं, असोज २दीपकप्रसाद आचार्य (काकु) निर्देशित फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार पोस्टरसँगै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार[...]