प्रकृति लम्साल मृत्यु प्रकरण : ‘सरकारले विज्ञप्ति मात्रै निकालेर पुग्दैन, न्याय चाहियो’

६ फागुन,बुटवल । भारतको ओडिसामा स्नातक तह अध्ययन गर्दै गरेकी भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको मृत्युपछि उनको परिवार मात्रै हैन, सिंगो भैरहवा शोकमा डुबेको छ । ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बीटेक तेस्रो वर्ष अध्ययनरत प्रकृति आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी थिइन् ।

Share Post on Social media