२०८२ माघ ७, बुधबार

काठमाडौं क्षेत्र नं. ९ बाट कांग्रेसबाट नानु बास्तोला

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय सदस्य नेतृ नानु बास्तोला संघीय संसदको टिकटसहित काठमाडौं क्षेत्र नं. ९ बाट चुनावी मैदानमा उत्रिएकी छन्।बास्तोलाले अघिल्लो निर्वाचनमा माओवादीलाई मत माग्नुपर्दा कार्यकर्ता रुष्ट भएको स्वीकार[...]

माघे संक्रान्तीको अवसरमा ‘आ बाट आमा’को भावुक गीत ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक

काठमाडौं। यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘आ बाट आमा’ को अर्को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले गीत[...]

फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सुशील श्रेष्ठ एक्सन अवतारमा

काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ट्रेलर सार्वजनिक गर्दै फिल्मको एक्सन–सस्पेन्स कथावस्तुको झलक दर्शकमाझ प्रस्तुत गरेको हो।सार्वजनिक[...]

काठमाडौंमा ‘युएनए डिजिटल’ ओटीटी प्लेटफर्मको औपचारिक सुरुवात

काठमाडौं । नेपाली डिजिटल बजारमा नयाँ ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ औपचारिक रूपमा शुभारम्भ गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष[...]

प्रमोद अग्रहरिको बंगलादेशी एक्सन फिल्म ‘हाङ्गोर’को टिजर सार्वजनिक

काठमाडौं। नेपाली चलचित्र ‘उमा’बाट रजतपटमा पहिचान बनाएका अभिनेता प्रमोद अग्रहरि अब बंगलादेशी चलचित्रमार्फत अन्तर्राष्ट्रिय पर्दामा देखिने भएका छन्। उनको डेब्यू बंगलादेशी एक्सन फिल्म ‘हाङ्गोर’ को टिजर हालै सार्वजनिक गरिएको छ।निर्माण[...]

‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सन सार्वजनिक

काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’को चर्चित गीत ‘लैजा खबर ए हावा’को नेवारी भर्सन सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार उक्त गीतलाई ओएसआर[...]

नाथमका निरज ढकाल र केशु शेर्पा ‘खगेन्द्र राज पाण्डे स्मृति यात्रा तथा पर्यटन पुरस्कार’बाट सम्मानित

काठमाडौं — नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) अन्तर्गतका दुई उत्कृष्ट विद्यार्थी ‘खगेन्द्र राज पाण्डे स्मृति यात्रा तथा पर्यटन पुरस्कार’बाट सम्मानित भएका छन्।मास्टर अफ हस्पिटालिटी म्यानेजमेन्ट (MHM) कार्यक्रम, ११औँ[...]

‘आ बाट आमा’को चर्चित गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा रेकर्ड

काठमाडौँ । विपना थापा र पल शाहको मुख्य भूमिकामा निर्माण भएको नेपाली चलचित्र ‘आ बाट आमा’ मा नेवारी भाषाको गीत समावेश गरिने भएको छ। फिल्ममा समावेश चर्चित गीत ‘लैजा खबर[...]